२१ पुस २०७० | 5 January 2014

विन्टर क्याम्प

Share:
  

विन्टर क्याम्प

आफ्ना बच्चाका लागि जाडो विदाको सदुपयोग गराई संगीत, कला र नाटक सिकाउने मौका।

मितिः २९ डिसेम्बरदेखि १० जनवरीसम्म

समयः १०ः३० देखि ४ः३० सम्म

स्थानः जाज कन्जरभेटरी, झ्ाम्सिखेल, (०१) ५०१३५५४

www.katzz.com.np

टेल योर स्टोरी

युवतीहरुले कसरी विश्वलाई परिवर्तन गराउँदैछन् भन्ने विषयमा १ देखि २ मिनेटको भिडियो प्रतियोगितामा १२ देखि २५ वर्षसम्मका युवतीहरु सहभागी हुन सक्ने छन्। विजेताले १००० डलर पुरस्कार पाउने छन्।

सहभागिताका लागि ३१ डिसेम्बरसम्म

www.letgirlslead.org

अतिथि रिसेार्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०, (०१) ४००२०७७

टि्र अफ लाइफ

एससी सुमनको मिथिला जगत सम्बन्धी चित्रकला प्रदर्शनी हुँदैछ।

मितिः ६ जनवरीसम्म

समयः बेलुका ५ः३० सम्म

स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल काठमाडौं

साहित्य संगीत

नेपाली शास्त्रीय संगीतका पारखीहरुका लागि हरेक पूर्णिमाको अपरान्ह।

स्थानः राममन्दिर

अ पिपुल वार

नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि थालेको हिंसात्मक द्वन्द्वले १० वर्षसम्म नेपाललाई लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो, जसको खाटा अर्को १० वर्षमा पनि बस्न सकेको छैन। गृहयुद्ध र पीडाले भरिएको त्यो समयलाई 'अ पिपुल वार' नाम दिइएको तस्वीरमा हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१) ५५४९९४८

www.letgirlslead.org

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिएर बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ्ा ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfron tho telnepal.com

क्लाइमेट+ चेञ्ज

जलवायु परिवर्तन र नेपालका हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी भइरहेछ।

समयः डिसेम्बरदेखि अप्रिलसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

प्यागोडा चाइनिज रेस्टुरेन्ट

चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

comments powered by Disqus

रमझम