२८ पुस २०७० | 12 January 2014

अतिथि रिसोर्ट

Share:
  

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०,

(०१) ४००२०७७

विन्टर क्याम्प आफ्ना बच्चाका लागि जाडो विदाको सदुपयोग गराई संगीत, कला र नाटक सिकाउने मौका।

मितिः २९ डिसेम्बरदेखि १० जनवरीसम्म

समयः १०:३० देखि ४:३० सम्म

स्थानः जाज कन्जरभेटरी, झम्सिखेल, (०१) ५०१३५५४

www.katzz.com.np

टि्र अफ लाइफ

एससी सुमनको मिथिला जगत सम्बन्धी चित्रकला प्रदर्शनी हुँदैछ। मितिः ६ जनवरीसम्म

समयः बेलुका ५:३० सम्म

स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल काठमाडौं

साहित्य संगीत

नेपाली शास्त्रीय संगीतका पारखीहरुका लागि हरेक पूर्णिमाको अपरान्ह।

स्थानः राममन्दिर

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिएर बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfron tho telnepal.com

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाइ र कन्टिनेन्टल खानाका लागि

ठमेल बिहान १०:०० देखि राति

१०:०० सम्म

सम्पर्क (०१) ४७०१५१०

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपालका हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी भइरहेछ।

समयः डिसेम्बरदेखि अप्रिलसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

प्यागोडा चाइनिज रेस्टुरेन्ट

चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

भूमि रेस्टुरेन्ट एण्ड बार

शान्त वातावरणमा नेवारी, नेपाली र भारतीय स्वादिष्ट परिकार।

स्थानः लाजिम्पाट, काठमाडौं

सम्पर्कः (०१) ४४१२१९३

लाक्पाको चूलो

नेपाली दालभात, नेवारी खाजा, स्वीस रोटी, इटालियन रिसोतो र थाई ग्रीनकरीका लागि

स्थानः झम्सिखेल

स्यालुट

फ्रेन्च भाषा पढ्दै गरेका विश्वभरका पाँच लाख ५० हजार विद्यार्थीमा तपाईं पनि सहभागी हुन सक्नुहुन्छ।

कक्षा शुरुः २७ जनवरीदेखि

स्थानः अलान्स फ्र्यान्साइस सेन्टर, टेकु

comments powered by Disqus

रमझम