५ माघ २०७० | 19 January 2014

इजल वर्क

Share:
  

वाटर कलरका प्रकृति र चित्रकला सम्बन्धी आधारभूत जानकारीका लागि सम्झनुहोस्। सीट सीमित छ। १८ जनवरी पोर्टेयर र २५ जनवरी ल्याण्डस्केप।

सम्पर्कः पार्क ग्यालरी, पुल्चोक

स्यालुट

फ्रेन्च भाषा पढ्दै गरेका विश्वभरका पाँच लाख ५० हजार विद्यार्थीमा तपाईं पनि सहभागी हुन सक्नु हुन्छ।

कक्षा शुरुः २७ जनवरीदेखि

स्थानः अलान्स फ्र्यान्साइस सेन्टर, टेकु

मेड इन नेपाल

१५० भन्दा बढी नेपाली उत्पादन र सेवाबारेको प्रदर्शनी हुँदैछ।

मितिः १३–१६ फेब्रुअरी

समयः बिहान १०ः०० देखि

स्थानः भृकुटीमण्डप, ९८४१५७८९५७,

[email protected]

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपालका हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी भइरहेछ।

समयः डिसेम्बरदेखि अप्रिलसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०, (०१) ४००२०७७

साहित्य संगीत

नेपाली शास्त्रीय संगीतका पारखीहरुका लागि हरेक पूर्णिमाको अपरान्ह।

स्थानः राममन्दिर

अ पिपुल वार

नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि थालेको हिंसात्मक द्वन्द्वले १० वर्षसम्म नेपाललाई लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो, जसको खाटा अर्को १० वर्षमा पनि बस्न सकेको छैन। गृहयुद्ध र पीडाले भरिएको त्यो समयलाई 'अ पिपुल वार' नाम दिइएको तस्वीरमा हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१)५५४९९४८,

www.madanpuraskar.org

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिएर बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

www.waterfron tho telnepal.com

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाई र कन्टिनेन्टल खानाका लागि

स्थानः ठमेल, समयः बिहान १०ः०० देखि राति १०ः०० सम्म

सम्पर्कः (०१) ४७०१५१०

कृष्णार्पण

द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

चरिकोट पानोरमा रिसोर्ट

ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

comments powered by Disqus

रमझम