५-११ माघ २०७० | 19-25 Janunary 2014

ताकत

Share:
  

ताकतः हरेक माघेसंक्रान्तिमा नुवाकोटको तारूका गाविसमा आयोजना हुने गोरु जुधाउने मेलामा यस पटक वडानम्बर ५ मा पर्ने कटहरबोटेको ठूलो पाटोमा ३८ वटा गोरुले ताकत देखाए। करीब एक शताब्दीअघि बझाङका राजा जयपृथ्वीबहादुर सिंह मावली तारुका आउँदा गोरु जुधाएर मनोरञ्जन गराएको र यो एउटा परम्परा बनेको बूढापाका बताउँछन्।

तस्वीरः बिक्रम राई

comments powered by Disqus

रमझम