५-११ माघ २०७० | 19-25 Janunary 2014

क्लाइमेट + चेञ्ज

Share:
  

जलवायु परिवर्तन र नेपालका हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी भइरहेछ।

समयः डिसेम्बरदेखि अप्रिलसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

इजल वर्क

वाटर कलरका प्रकृति र चित्रकला सम्बन्धी आधारभूत जानकारीका लागि सम्झनुहोस्। सीट सीमित छ। १८ जनवरी पोर्टेयर र २५ जनवरी ल्याण्डस्केप।

सम्पर्कः पार्क ग्यालरी, पुल्चोक

साहित्य संगीत

नेपाली शास्त्रीय संगीत पारखीका लागि हरेक पूर्णिमाको अपरान्ह।

स्थानः राममन्दिर

स्यालुट

फ्रेन्च भाषा पढ्दै गरेका विश्वभरका पाँच लाख ५० हजार विद्यार्थीमा तपाईं पनि सहभागी हुन सक्नुहुन्छ।

कक्षा शुरुः २७ जनवरीदेखि

स्थानः अलान्स फ्र्यान्साइस सेन्टर, टेकु

के–टु

जाडोको मौसममा न्यानो डाइनिङ रुममा टीभीमा प्रत्यक्ष खेल प्रसारण हेर्न पाइने। खाना र सिजनल स्पेशल अर्डरका साथ आइरिस कफी निःशुल्क।

स्थानः ठमेल, काठमाडौं

सम्पर्कः (०१) ४७०००४३

मेड इन नेपाल

१५० भन्दा बढी नेपाली उत्पादन र सेवाबारेको प्रदर्शनी हँुदैछ।

मितिः १३–१६ फेब्रुअरी

समयः बिहान १०ः०० देखि

स्थानः भृकुटीमण्डप, ९८४१५७८९५७,

[email protected]

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०, (०१) ४००२०७७

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाई र कन्टिनेन्टल खानाका लागि स्थानः ठमेल,

समयः बिहान १० देखि राति १० बजेसम्म

सम्पर्कः (०१) ४७०१५१०

कृष्णार्पण

द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

चरिकोट पानोरमा रिसोर्ट

ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिएर बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ्ा ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfron tho telnepal.com

लास्ट रिसोर्ट

क्यानोइङ, हाइकिङ, रक क्वाइम्बिङ, र्‍याफ्टिङ, माउन्टेन वाइकिङ, बञ्जी जम्पिङको मज्जा चाख्न पुग्नुस् लास्ट रिसोर्टमा।

स्थानः भोटेकोशी, सिन्धुपाल्चोक

सम्पर्कः (०१) ४७००५२५/१२४७

comments powered by Disqus

रमझम