१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

१,०९,३६,८५,००,०००

Share:
  

रु.१,०९,३६,८५,००,००० गत वर्ष उत्पादित धानको कुल मूल्य। कृषि विकास मन्त्रालयको अनुमानित तथ्यांक अनुसार गत वर्ष ५० लाख ४७ हजार टन धान उत्पादन भएको थियो। प्रति क्वीन्टल धानको औसत बजार मूल्य रु.२१६७ लाई आधार मान्दा यो उत्पादन भएको हो।

comments powered by Disqus

रमझम