१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

फुर्सदमा सुमिना

Share:
  

ग्लेमर नेपाल

'दुलही' पछि फिल्मको ओइरो नै लागेको थियो, सुमिना घिमिरेलाई। नाम, बदनाम जे भए पनि चर्चा मन पराउने यी नायिका करीब एक वर्षसम्म चलचित्र र स्क्यान्डल दुवैमा नम्बर वान नै रहिन् पनि। तर, सानो समयको ठूलो चर्चाको हर्जाना स्वरुप हो कि लाइन नमिलेर हो तीन/चार महीना यता उनी फुर्सदमा छिन्।

comments powered by Disqus

रमझम