१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

छोरी हुर्काउँदै सपनाश्री

Share:
  

एक समयकी चर्चित गायिका सपनाश्री अहिले न्यूयोर्कमा तीन वर्षकी छोरी हुर्काउँदैछिन्। दुई छोरी जन्मेपछि यादेश लामासँग छोडपत्र गरेर अमेरिकातिर हान्निएकी उनी विमल बुढाथोकीसँगको घरजमपछि तेस्रो छोरीकी आमा बनेकी हुन्।

comments powered by Disqus

रमझम