१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

होटल साङ्ग्रिला

Share:
  

परम्परागत नेपाली खानासँगै सांस्कृतिक कार्यक्रम।

मूल्यः रु.९९९

समयः प्रत्येक बिहीबार बेलुका ७ बजेपछि।

फोनः (०१)४४१२९९९, एक्स्टेन्सनः ७५२०/७५१५

क्रिया अनप्लग्ड

नेपाली युवा संगीतकर्मीका चर्चित गीतहरुको धुन।

www.youtube.com//user/kripaunplugged

लालदरबार रेस्टुरेन्ट

असली नेपाली खानाका साथमा सांस्कृतिक कार्यक्रम।

स्थानः होटल याक एण्ड यती दरबारमार्ग

सम्पर्कः (०१)४२४८९९९

रिजर्भको लागि [email protected]

स्टेरी नाइट्स

पप गायिका सिने गुरुङको लाइभ प्रस्तुतिसँगै स्वादिष्ट खानाको मजा।

मूल्य रु.१,४९९,

मितिः २४ जनवरी

समयः बेलुका ७ बजेपछि

स्थानः सम्बाला गार्डेन क्याफे, होटल सांग्रिला

सम्पर्कः (०१) ४४१२९९९, एक्स्टेन्सन ७५२०,७५१५

अफ द योङ

युवा उद्यमशीलता र विकासबारे अनिल चित्रकारको व्याख्या।

मितिः २६ माघ

समयः बेलुका ४ बजे।

स्थानः नेपाल–भारत पुस्तकालय, न्यूरोड, काठमाडौं

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०, (०१) ४००२०७७

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपालका हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी भइरहेछ। समयः डिसेम्बरदेखि अप्रिलसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

ट्रेडिङ पेन्ट्स

कलाकार जुलियन पार्कर बर्न्सको प्रदर्शनी।

मितिः फागुन ९ देखि

समयः बिहान १०–५ बजेसम्म।

स्थानः इमेज आर्क ग्यालरी, पाटन।

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाइ र कन्टिनेन्टल खानाका लागि

ठमेल बिहान १०:०० देखि राति १०:०० सम्म सम्पर्क (०१) ४७०१५१०

स्यालुट

फ्रेन्च भाषा पढ्दै गरेका विश्वभरका पाँच लाख ५० हजार विद्यार्थीमा तपाईं पनि सहभागी हुन सक्नुहुन्छ।

कक्षा शुरुः २७ जनवरीदेखि

स्थानः एलियाँस फ्रँ स्वँ, टेकु

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिएर बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ् ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfron tho telnepal.com

के–टु जाडोमा न्यानो डाइनिङ रुममा टीभीमा प्रत्यक्ष खेल प्रसारण हेर्न पाइने। खाना र सिजनल स्पेशल अर्डरका साथ आइरिस कफी निःशुल्क।

स्थानः ठमेल, काठमाडौं

सम्पर्कः (०१) ४७०००४३

कृष्णार्पण

द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका 'अथेन्टिक' नेपाली खाना।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

comments powered by Disqus

रमझम