१९-२५ माघ २०७० | 2-8 February 2014

प्यारलल जर्निज

Share:
  

विनोद प्रधान, सुनिला बज्राचार्य र आशा डंगोलको चित्र प्रदर्शनी।

मितिः ८ फेब्रुअरीसम्म

स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल

मेड इन नेपाल

१५० भन्दा बढी नेपाली उत्पादनको प्रदर्शनी हुँदैछ।

मितिः १३–१६ फेब्रुअरीसम्म

समयः १० बजेदेखि

स्थानः भृकुटीमण्डप

डेगा रेस्टो लाउन्ज

मुखै रसाउने नेवारी र इन्डियन खानाका लागि

स्थानः कुमारीपाटी

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाई र कन्टिनेन्टल खानाका लागि

स्थानः ठमेल बिहान १०:०० देखि राति १०:०० सम्म

सम्पर्कः (०१) ४७०१५१०

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपालका हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी भइरहेछ। समयः डिसेम्बरदेखि अप्रिलसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

साहित्य संगीत

हरेक पूर्णिमाको दिन हिन्दूस्तानी क्लासिकल म्यूजिक भइरहेछ।

स्थानः राममन्दिर, बत्तीसपुतली

मितिः १ मार्चसम्म

समयः ३.३०

अ पिपुल वार

नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि थालेको हिंसात्मक द्वन्द्वले १० वर्षसम्म नेपाललाई लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो, जसको खाटा अर्को १० वर्षमा पनि बस्न सकेको छैन। गृहयुद्ध र पीडाले भरिएको त्यो समयलाई 'अ पिपुल वार' नाम दिइएको तस्वीरमा हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१)५५४९९४८, www.madan puraskar.org

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०, (०१) ४००२०७७

प्यागोडा चाइनिज रेस्टुरेन्ट

चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

कृष्णार्पण

द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना। स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिएर बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfrontho telnepal.com

comments powered by Disqus

रमझम