२६ माघ-३ फागुन २०७० | 9-15 February 2014

हलमा झोला

Share:
  

२४ माघबाट देशभरका हलमा लागेको चलचित्र झोला ले दर्शक तानेको छ। कृष्ण धरावासीको कथा 'झोला' माथि बनेको सती प्रथामा आधारित यो चलचित्र गत महीनादेखि नै स्वदेश र विदेशमा विशेष प्रदर्शनी भएको थियो। यो चलचित्रमा जिउँदा महिलालाई तिनका मरेका पतिको लाससँगै जलाउने पाशविक प्रथाको चित्रण छ। यादवकुमार भट्टराईले निर्देशन गरेको झोला मा गरिमा पन्त, देशभक्त खनाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, प्रल्हाद खतिवडा, गीता नेपाल लगायतका कलाकारको अभिनय छ।

comments powered by Disqus

रमझम