२६ माघ-३ फागुन २०७० | 9-15 February 2014

महाशिवरात्रि

Share:
  

भगवान शिवको जन्मदिनको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा महामेला

मितिः १५ फागुन

प्यारलल जर्निज

विनोद प्रधान, सुनिला बज्राचार्य र आशा डंगोलको पेन्टिङ प्रदर्शनी।

मितिः २५ माघसम्म

स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल

अफ द योङ

युवापुस्तामा उद्यमशीलता विस्तारबारे अनिल चित्रकारसँग छलफल।

मितिः २६ माघ

स्थानः नेपाल–भारत पुस्तकालय, नयाँसडक

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाइ र कन्टिनेन्टल खानाका लागि

स्थानः ठमेल

समयः बिहान १०:०० देखि राति १०:०० सम्म

सम्पर्क (०१) ४७०१५१०

डेगा रेष्टो लाउन्ज

सुस्वादु नेवारी र इन्डियन परिकारका लागि

स्थानः कुमारीपाटी

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपाली हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी।

समयः ३० चैतसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

मेड इन नेपाल

१५० भन्दा बढी नेपाली उत्पादनको प्रदर्शनी।

मितिः १–४ फागुनसम्म

समयः १० बजेदेखि

स्थानः भृकुटीमण्डप

साहित्य संगीत

हरेक पूर्णिमामा नेपाली शास्त्रीय संगीत

स्थानः राममन्दिर, बत्तीसपुतली

समयः अपरान्ह ३.३०

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिंदै बियर र स्वादिष्ट खानाहरुको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfronthotelnepal.com

अ पिपुल वार

नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि थालेको हिंसात्मक द्वन्द्वले १० वर्षसम्म नेपाललाई लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो, जसको खाटा अर्को १० वर्षमा पनि बस्न सकेको छैन। गृहयुद्ध र पीडाले भरिएको त्यो समयलाई 'अ पिपुल वार' नाम दिइएको तस्वीरमा हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१)५५४९९४८, www. madanpuraskar.org

प्यागोडा चाइनिज रेस्टुरेन्ट

चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

कृष्णार्पण

द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

चरिकोट पानोरमा रिसोर्टः ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

thapamaagmail.com

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०, (०१)४००२०७७

लाक्पाको चूलो

नेपाली दालभात, नेवारी खाजा, स्वीस रोटी, इटालियन रिसोतो र थाइ ग्रीनकरीका लागि

स्थानः झम्सीखेल

comments powered by Disqus

रमझम