४-१० फागुन २०७० | 16-22 February 2014

फागु

Share:
  

रंगको पर्व होली

मितिः २ चैत

राग पहाडी

संगीतकार हरिप्रसाद चौरसिया बाँसुरीवादन

मितिः ४ फागुनसम्म

स्थानः प्रज्ञा–प्रतिष्ठान, कमलादी

प्रवेशः रु.१०००

मेड इन नेपाल

१५० भन्दा बढी नेपाली उत्पादनको प्रदर्शनी।

मितिः १–४ फागुनसम्म

समयः १० बजेदेखि

स्थानः भृकुटीमण्डप

छलफल

राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालसँग पत्रकार सुधीर शर्मा

मितिः ९ फागुन

स्थानः नेपाल–भारत पुस्तकालय, नयाँसडक

महाशिवरात्रि

भगवान शिवको जन्मदिनको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा महामेला

मितिः १५ फागुन

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपाली हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी।

समयः ३० चैतसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

डेगा रेष्टो लाउन्ज

सुस्वादु नेवारी र इन्डियन परिकारका लागि

स्थानः कुमारीपाटी

अ पिपुल वार

नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि थालेको हिंसात्मक द्वन्द्वले १० वर्षसम्म नेपाललाई लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो, जसको खाटा अर्को १० वर्षमा पनि बस्न सकेको छैन। गृहयुद्ध र पीडाले भरिएको त्यो समयलाई 'अ पिपुल वार' नाम दिइएको तस्वीरमा हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१)५५४९९४८, www.madanpuraskar.org

साहित्य संगीत

हरेक पूर्णिमामा नेपाली शास्त्रीय संगीत

स्थानः राममन्दिर, बत्तीसपुतली

समयः अपरान्ह ३.३०

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाइ र कन्टिनेन्टल खानाका लागि

स्थानः ठमेल

समयः बिहान १०:०० देखि राति १०:०० सम्म

सम्पर्क (०१) ४७०१५१०

प्यागोडा चाइनिज रेस्टुरेन्ट

चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिंदै बियर र स्वादिष्ट खानाहरुको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterf ronthotelnepal.com

comments powered by Disqus

रमझम