१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

उत्तेजक नृत्यको लहर

Share:
  
p61c

तस्बीर: ऋषिराम कट्टेल 

प्रहरी प्रशासनको आँखा छलेर वा उनीहरूलाई 'नदेख्ने' बनाएर देखाइने 'सेक्सी डान्स' अब अँध्यारा डान्स रेस्टुरेन्ट र क्यासिनोहरूबाट निस्किएर समाजको फराकिलो दायरामा आएको छ। यस्ता उत्तेजक नाच अब ठूलाठूला सार्वजनिक कार्यक्रमहरूको अनिवार्य 'आइटम' बन्न थालेको छ। 

केहीअघि खेलकुद पत्रकार मञ्चले गरेको स्पोर्टस् अवार्ड समारोहमा एभरेष्ट क्यासिनोकी नर्तकी जमुनाबाट यस्तो नाच प्रस्तुत हुँदा कतिपय दर्शकले लाजको अनुभव गरेका थिए। प्रज्ञा–प्रतिष्ठानमा हालै सम्पन्न यसपटकको गाईजात्रा कार्यक्रम हेर्न प्रधानमन्त्री बाबुराम भट्टराई आउने भएपछि आयोजकहरूले सुष्मा कार्कीको उत्तेजक नृत्य हटाएर भीआईपी दर्शकलाई स्वागत गरेका थिए। 

comments powered by Disqus

रमझम