११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

फागु

Share:
  

रंगको पर्व होली

मितिः २ चैत

महाशिवरात्रि

भगवान शिवको जन्मदिनको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा महामेला

मितिः १५ फागुन

द बेटर हाफ

महिला शक्तिमा केन्द्रित यूरोपियन फिल्म फेस्टिभल भइरहेछ।

मितिः ११ फागुन

स्थानः क्यूएफएक्स, कुमारी हल

११:३० टेक माइ आइज, स्पेन, १०२

११:३० द डार्क हाउस, नेदरल्याण्ड १०१

३:३० वियोण्ड, स्वीडेन, ९५

डेगा रेस्टो लाउन्जः सुस्वादु नेवारी र इन्डियन परिकारका लागि स्थानः कुमारीपाटी

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपाली हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी।

समयः ३० चैतसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाइ र कन्टिनेन्टल खानाका लागि

स्थानः ठमेल

समयः बिहान १०:०० देखि राति १०:०० सम्म

सम्पर्क (०१) ४७०१५१०

साहित्य संगीत

हरेक पूर्णिमामा नेपाली शास्त्रीय संगीत

स्थानः राममन्दिर, बत्तीसपुतली

समयः अपरान्ह ३.३०

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०,

(०१) ४००२०७७

अ पिपुल वार

नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि थालेको हिंसात्मक द्वन्द्वले १० वर्षसम्म नेपाललाई लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो, जसको खाटा अर्को १० वर्षमा पनि बस्न सकेको छैन। गृहयुद्ध र पीडाले भरिएको त्यो समयलाई 'अ पिपुल वार' नाम दिइएको तस्वीरमा हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं। सम्पर्कः (०१) ५५४९९४८

www.madanpuraskar.org

प्यागोडा चाइनिज रेस्टुरेन्ट चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

कृष्णार्पण

द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना। स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

चरिकोट पानोरमा रिसोर्ट

ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

भूमि रेस्टुरेन्ट एण्ड बार

शान्त वातावरणमा नेवारी, नेपाली र भारतीय परिकार।

स्थानः लाजिम्पाट, काठमाडौं

सम्पर्कः (०१) ४४१२१९३

लाक्पाको चूलो

नेपाली दालभात, नेवारी खाजा, स्वीस रोटी, इटालियन रिसोतो र थाइ ग्रीनकरीका लागि

स्थानः झम्सीखेल

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिंदै बियर र स्वादिष्ट खानाहरुको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfron thotelnepal.com

काठमाडौं बूक स्वापः हरेक महीनाको दोस्रो शनिबार

कफी पिउँदै पुराना पुस्तक साट्ने मौका

समयः दिउँसो २:३० बजे

स्थानः एल्लो हाउस, सानेपा, केटीएम बूक स्वाप

विस्तृतः wordpress.com/ 2013/08/07/august-bookswap/

comments powered by Disqus

रमझम