२५ फागुन १ चैत २०७० | 9-15 March 2014

फागु

Share:
  

फागु

रंगको पर्व होली

मितिः २ चैत

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपाली हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी।

समयः ३० चैतसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाई र कन्टिनेन्टल खानाका लागि

स्थानः ठमेल

समयः बिहान १०:०० देखि राति १०:०० सम्म

सम्पर्क (०१) ४७०१५१०

चरिकोट पानोरमा रिसोर्ट

ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

कृष्णार्पण

द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना। स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०,

(०१) ४००२०७७

प्याराग्लाइडिङ

पोखराको लेकसाइडमा प्याराग्लाइडिङको मज्जा लिन सक्नुहुनेछ।

फोनः ०६१–४६१३७४ ०६१–४६१८६९

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिंदै बियर र स्वादिष्ट खानाका साथ सप्ताहान्त।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ्ा ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfronth otelnepal.com

टच उड

जापानको प्रशिद्ध इडो उड ब्लक प्रिन्ट आर्टिष्ट तोसुआई साराकुको प्रवचन। मितिः २७ फागुनसम्म

स्थानः एम्बेसी हल, जापानी दूतावास पानीपोखरी

लाक्पाको चूलो

नेपाली दालभात, नेवारी खाजा, स्वीस रोटी, इटालियन रिसोतो र थाई ग्रीनकरीका लागि

स्थानः झम्सीखेल

शास्त्रीय संगीत

हरेक पूर्णिमामा नेपाली शास्त्रीय संगीत

स्थानः राममन्दिर, बत्तीसपुतली

समयः अपरान्ह ३.३०

comments powered by Disqus

रमझम