२-८ चैत २०७० | 16-22 March 2014

सेसनमा स्रष्टा

Share:
  

विक्रम राई
मुलुकका स्वनामधन्य साहित्यकारहरुको फोटो सेसन गराउने काम यसअघि २००४ सालमा काठमाडौंमा केदारमान व्यथित, जगदीशशमशेर राणा लगायत र २००९ सालमा इलामको करफोकमा महानन्द सापकोटा, नरेन्द्रनाथ बास्तोला लगायतले गरेका थिए। यसपटक २४ फागुनमा लेखक सूर्य सुवेदीले यो क्रमलाई काठमाडौंमा जोडे। सुवेदीको 'सिर्जना र दृष्टिकोण' ग्रन्थका लागि अन्तर्वार्ता दिएका ५९ वरिष्ठ साहित्यकारमध्ये २८ जना अन्य लेखकहरुका साथ प्रज्ञा–प्रतिष्ठानको डबलीमा।

comments powered by Disqus

रमझम