९-१५ चैत २०७० | 23-29 March 2014

रु.२३,७८,९०,००,०००

Share:
  

रु.२३,७८,९०,००,००० चालु आर्थिक वर्षको पहिलो ७ महीनामा पेन्सनस्वरुप देश भित्रिएको रकम। ब्रिटिश तथा भारतीय सेना र अन्य देशमा हजारौं नेपालीले काम गरेर निवृत्तिभरण बापत यो रकम पाएका हुन्। गत वर्ष रु.३५ अर्ब ३२ करोड पेन्सन रकम भित्रिएको थियो।

comments powered by Disqus

रमझम