सिल्पी थिएटर बत्तीसपुतलीमा कोमा अ पोलिटिकल सेक्स
१७ चैतसम्म
समयः हरेक साँझ ५:००
थिएटर भिलेज लाजिम्पाटमा चारुमती १५ चैतसम्म
समयः हरेक साँझ ५:३०
फिल्म ल्याब
फिल्मी इतिहास, स्त्रि्कप्ट राइटिङ, सिनेमाटोग्राफी, सम्पादन, प्रोजेक्ट ह्याण्डलिङ र व्यवसायीहरुसँग संजाल विस्तार।
१ जेठ २०७१ सम्म
सहभागिताका लागि
(०१) ४२५१३३५
क्राफ्टेड इन नेपाल
छैटौं हस्तकला व्यापार मेला २०१४ मा सहभागी भई कलाकारहरुसँग भेटघाट गर्न सक्नुहुन्छ।
मितिः ६ चैतदेखि ११ चैतसम्म, छलफल कार्यक्रम ६ चैत बिहान १० देखि साँझ्ा ५ बजेसम्म
स्थानः पाटन म्यूजियम
क्लाइमेट + चेञ्ज
जलवायु परिवर्तन र नेपाली हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी।
समयः ३० चैतसम्म
स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल
इङयाङ रेस्टुरेन्ट
आफ्नो रुचि अनुसार थाई र कन्टिनेन्टल खानाका लागि
स्थानः ठमेल
समयः बिहान १०:०० देखि राति १०:०० सम्म
सम्पर्क (०१) ४७०१५१०
प्याराग्लाइडिङ
पोखराको लेकसाइडमा प्याराग्लाइडिङको मज्जा लिन सक्नुहुनेछ।
फोनः ०६१–४६१३७४ ०६१–४६१८६९
sunrise–paragliding.com
डेगा रेष्टो लाउन्ज
सुस्वादु नेवारी र इन्डियन परिकारका लागि
स्थानः कुमारीपाटी
अतिथि रिसोर्ट
रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा
सम्पर्कः (०६१) ४६६७६०, (०१) ४००२०७७
शास्त्रीय संगीत
हिन्दुस्तानी शास्त्रीय संगीतमा डुब्न। १६ चैत ३ बजेपछि राम मन्दिर, बत्तीसपुतली
प्यागोडा चाइनिज रेस्टुरेन्ट
चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।
स्थानः बूढानीलकण्ठ
सम्पर्कः (०१) ४३७५२८०
चरिकोट पानोरमा रिसोर्ट
ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।
सम्पर्कः (०१) ५५२९४६३