१६-२२ चैत २०७० | 30 March-5 April 2014

घोडेजात्रा

Share:
  

नेपाली सेनाले देखाउने परम्परागत घोडेजात्रामा सहभागी हुन सक्नु हुनेछ।

स्थानः टुँडिखेल खुलामञ्च

मितिः १६ चैत

गार्डेन अफ लाइफ

दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी।

स्थानः भृकुटीमण्डप

मितिः १६ चैतसम्म

समयः बिहान १० देखि साँझ ५ बजेसम्म

१९७४ एडी लाइभ

नेपालको पहिलो रक ब्याण्ड कन्सर्ट हुँदैछ।

मितिः २१ चैत

समयः साँझ ७ बजे

स्थानःझम्सिखेल

प्रवेश शुल्कः रु.३००

फिल्म ल्याब

फिल्मी इतिहास, स्त्रि्कप्ट राइटिङ, सिनेमाटोग्राफी, सम्पादन, प्रोजेक्ट ह्याण्डलिङ र व्यवसायीहरुसँग संजाल विस्तार।

२८ फागुनदेखि १ जेठसम्म

सहभागिताका लागि

(०१) ४२५१३३५

प्याराग्लाइडिङ

पोखराको लेकसाइडमा प्याराग्लाइडिङको मज्जा लिन सक्नुहुनेछ।

पो.व. १२५

फोनः ०६१–४६१३७४/०६१–४६१८६९

sunrise–paragliding.com

डेगा रेष्टो लाउन्ज

सुस्वादु नेवारी र इन्डियन

परिकारका लागि

स्थानः कुमारीपाटी

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपाली हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी।

समयः ३० चैतसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाई र कन्टिनेन्टल खानाका लागि

स्थानः ठमेल

समयः बिहान १०:०० देखि राति १०:०० सम्म

सम्पर्कः (०१) ४७०१५१०

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०

(०१) ४००२०७७

साहित्य संगीत

हरेक पूर्णिमामा नेपाली

शास्त्रीय संगीत

स्थानः राममन्दिर, बत्तीसपुतली

समयः अपरान्ह ३.३०

चरिकोट पानोरमा रिसोर्ट

ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

नाटक

सिल्पी थिएटर बत्तीसपुतलीमा कोमा अ पोलिटिकल सेक्स १७ चैतसम्म

समयः हरेक साँझ ५:००

थिएटर भिलेज लाजिम्पाटमा चारुमती १५ चैतसम्म

समयः हरेक साँझ ५:३०

comments powered by Disqus

रमझम