२३-२९ चैत २०७० | 6-12 April 2014

रु.६,३२,८५,००,०००

Share:
  

रु.६,३२,८५,००,००० चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालले आयात गरेको चामलको मूल्य। गत वर्षको यही अवधिका तुलनामा नेपालले २४.८ प्रतिशत बढी चामल आयात गरेको छ।

comments powered by Disqus

रमझम