२३-२९ चैत २०७० | 6-12 April 2014

फिल्म ल्याब

Share:
  

फिल्मी इतिहास, स्त्रि्कप्ट राइटिङ, सिनेमाटोग्राफी, सम्पादन, प्रोजेक्ट ह्यान्डलिङ र व्यवसायीसँग सञ्जाल विस्तार।

२८ फागुनदेखि १ जेठसम्म

सहभागिताका लागि

(०१) ४२५१३३५

चेक क्यासल्स

आफ्नो राष्ट्रिय दिवसका अवसरमा चेक रिपब्लिक्ले काठमाडौंमा त्यहाँका किल्ला सम्बन्धमा प्रदर्शनी गर्दैछ।

स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल

मितिः २६ चैतदेखि १२ वैशाखसम्म

समयः बिहान १० देखि साँझ ५ बजेसम्म

बन्दीपुर महोत्सव

पर्यटकीय गन्तव्य बनेको नेपालको पुरानो शहर बन्दीपुरमा नयाँ वर्ष मनाउन सक्नुहुनेछ।

मितिः २९ चैतदेखि ३ वैशाखसम्म

सम्पर्कः ९८५१०४६३६८

स्वास्थ्य शिविर

विश्व स्वास्थ्य दिवसको अवसरमा सरुवा रोग सम्बन्धी निःशुल्क शिविर हुँदैछ। मितिः २४ चैत

स्थानः चिरायु नेशनल हस्पिटल, बसुन्धरा

सम्पर्कः ९८०११३८२२२

प्याराग्लाइडिङ

पोखराको लेकसाइडमा प्याराग्लाइडिङको मज्जा लिन सक्नुहुनेछ।

फोनः ०६१–४६१३७४/४६१८६९

sunrise–paragliding.com

डेगा रेस्टो लाउन्ज

सुस्वादु नेवारी र इन्डियन परिकारका लागि

स्थानः कुमारीपाटी

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपाली हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी।

समयः ३० चैतसम्म

स्थानः नेपाल आर्ट काउन्सिल,बबरमहल

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६० (०१) ४००२०७७

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिंदै बियर र स्वादिष्ट खानाहरुको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfronth otelnepal.com

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाइ र कन्टिनेन्टल खानाका लागि

स्थानः ठमेल

समयः बिहान १०:०० देखि राति १०:०० सम्म

सम्पर्कः (०१) ४७०१५१०

comments powered by Disqus

रमझम