१-३० कात्तिक २०६९ | 14 Oct- 15 Nov 2012

सुप्रिया टिन मिस वर्ल्ड

Share:
  
r2
 
 

असोज तेस्रो साता टर्कीको आन्टालियामा आयोजित टिन मिस वर्ल्ड २०१२ को उपाधि काठमाडौंकी सुप्रिया मास्के (१३)ले जितेकी छन्। २७ प्रतिस्पर्धीलाई उछिनेकी सुप्रियाले उपाधिसँगै ५०० युरो र अन्य उपहारहरू पाइन्। प्रतियोगितामा लिटिल मिस वर्ल्ड २०१२ को उपाधि युक्रेनकी सोफिया कुत्सेनको (१०) भइन्। सुप्रियाले नेप्लिज काउन्सिलले संचालन गरेको दोस्रो लिटिल मिस वर्ल्ड नेपालमा ६१ प्रतिस्पर्धीलाई उछिनेर लिटिल मिस वर्ल्डमा सहभागी हुने अवसर पाएकी थिइन्। 

comments powered by Disqus

रमझम