१६-३० मंसिर २०६९ | 1-15 December 2012

बेलायतमा छिन्ताङ

Share:
  
p59c
 

तत्कालीन पञ्चायती सरकारले २०३६ सालमा धनकुटाको खोकु छिन्ताङमा ठूलै नरसंहार गरेको थियो। त्यसै हत्याकाण्डमाथि पत्रकार जसकुमार राईले बनाएको वृत्तचित्र छिन्ताङ आँसुमा विश्वास गर्दैन बेलायतमा प्रदर्शन गरिएको छ। 

comments powered by Disqus

रमझम