२०-२६ वैशाख २०७२ | 3-9 May 2015

महाभूकम्प २०७२

Share:
  

तस्वीरः बिक्रम राई
कम्पनको ५ मिनेटपछिः १२ वैशाख २०७२ शनिबार बिहान ११:५६:२६ बजे काँपेको काठमाडौं, हात्तीवन रिसोर्टबाट १२:०१:२८ मा।

त्रासदी

तस्वीरः गोपेन राई
भक्तपुरको यसिंखेलमा भत्केको घरबाट शव निकालिंदै।

विनाश

नरेश श्रेष्ठ
ललितपुर, हात्तीवनस्थित सिटीस्केप अपार्टमेन्ट।

जीवनपुर, धादिङ।

नेत्र तामाङ
नवलपुर, सिन्धुपाल्चोक।

गोपेन राई
नवनिर्मित कोटेश्वर–सूर्यविनायक ६ लेन सडकको लोकन्थली खण्ड।

सम्पदा विनाश

बिक्रम राई
भग्न धरहरा।

इन्द्र श्रेष्ठ
त्रिपुरेश्वर महादेव मन्दिर, त्रिपुरेश्वर।

गोपेन राई
दरबार परिसरः भक्तपुर ।

नरेन्द्र श्रेष्ठ
काठमाडौं

डम्बरकृष्ण श्रेष्ठ
पाटन

आकाशमुनि बास

डम्बरकृष्ण श्रेष्ठ
अपार्टमेन्ट छाडेर चौरः शंखपार्क, धुम्बाराही।

गोपेन राई
टुँडिखेलमा।

विश्वको ध्यान

डम्बरकृष्ण श्रेष्ठ
डेटलाइन वसन्तपुरः सीएनएनकी सुम्निमा उदास।

तत्काल उपचार

देवकी बिष्ट
वीर अस्पताल अगाडि सडकमै उपचार।

पुनर्जीवन

तस्वीरः बिक्रम राई
१२८ घण्टापछिः गोंगबुमा उद्धार गरिएकी बर्दियाकी कृष्णादेवी खड्का।

९० घण्टापछिः भक्तपुरको दत्तात्रेय मन्दिरबाट उद्धार गरिएकी ११ वर्षीय बालिका।

गोपेन राई
८२ घण्टापछिः गोंगबुबाट उद्धार गरिएका ऋषि खनाल।

देवकी बिष्ट
तत्कालैः धरहराले थिचेको होटलबाट उद्धार गरिएका महिला।

comments powered by Disqus

रमझम