१६-२९-पुस-२०६९ | 31-Dec-2012-13-Jan-2013

काफ्लेलाई अन्तर्राष्ट्रिय अवार्ड

Share:
  
p61b
 
 

बंगलादेशको ढाकामा १६ मंसीर–१६ पुस सम्पन्न वाइनाले–२०१२ मा नेपालका कलाकार राजन काफ्लेले अनरेवल मेन्सन अवार्ड जितेका छन्। हरेक दुई वर्षमा हुने वाइनालेको यो १५औं संस्करणमा ३५ मुलुकका कलाकृति समावेश थिए। काफ्लेले प्रतिस्थापन कलामा यो अवार्ड पाएका हुन्। 

 

 

comments powered by Disqus

रमझम