१३ फागुन २०६९ | 24 February 2013

चर्चाको भोक

Share:
  

तस्वीरः ऋषिराम कट्टेल
सुनामको होस् या बद्नामीको, चर्चा रुचाउनेमा पर्छिन् नायिका सुमिना घिमिरे। फिल्म क्षेत्रमा आउनुअघि नै उनी कहिले कतार बस्ने दाङका निराजन मल्लसँग श्रीमान्-श्रीमतीको जस्तै सम्बन्ध भएको कुराबाट मिडियामा छाइन् त कहिले राजेश हमालका निजी सचिव रोशन हमालसँग अन्तरंग सम्बन्धको समाचारबाट चर्चित भइन्। राम्रा कलाकारहरूले समेत डेरामै जीवन काट्नुपर्ने काठमाडौंमा घर किनेर पनि चर्चित उनी अहिले निर्माता रमेश संवेदनासँग सुटुक्क मलेशिया उडेर चर्चाको विषय बनेकी छन्।

comments powered by Disqus

रमझम