१३ फागुन २०६९ | 24 February 2013

भूमिराजको मोशन

Share:
  

गायक भूमिराज राईले 'श्रृष्टि' र 'दसी' पछि 'मोशन' अल्बम श्रोतासामु ल्याएका छन्। अल्बममा ९ पप र २ रिमिक्स गीत छन्। यसमा न्ह्यू बज्राचार्य, कल्याण सिंह, सचिन सिंह, बीबी अनुरागी, शिवसंगम राई र बिजु बज्रको संगीत छ। अल्बममा समावेश ७ गीत नीलम आङबुहाङ राई र बाँकी दुइटाको गीतकार भूपेन्द्र खड्का र शिवसंगम राई हुन्। गायनमा भूमिराजलाई श्रुतिराज्यलक्ष्मी सिंह, मिलन अमात्य, सन्तोष लामा र धर्मेन्द्र सेवानले साथ दिएका छन्।

comments powered by Disqus

रमझम