१३ फागुन २०६९ | 24 February 2013

झुम्दै

Share:
  

अष्ट्रेलियामा नर्सिङ पढिरहेकी प्रजिता गेलालले नेपाली संगीत बजारमा दोस्रो अल्बम झुमी झुमी ल्याएकी छन्। स्टिल लभिङ यु अल्बमबाट गायन क्षेत्रमा आएकी प्रजिताको पप गीत संग्रहित दोस्रो अल्बममा ६ वटा गीत छन्, जसमध्ये पाँच वटाको शब्द र संगीत शैलेश अधिकारीको हो भने एउटा गीतमा जोहेव मानन्धरको शब्द-संगीत छ। सबै गीतको संगीत संयोजन राहुल प्रधानले गरेका छन्। उनको अघिल्लो अल्बमको चञ्चल चञ्चल र तिम्रै लागि गीत श्रोताले रुचाएका थिए।

comments powered by Disqus

रमझम