४,७०,६५५ नेपाली कांग्रेसको सक्रिय सदस्य संख्या। १२औं महाधिवेशनअघि सक्रिय सदस्य ३ लाख १६ हजार ८६६ थिए।