सरकारले बोलाएको वार्तामा जाने कि नजाने प्रश्न खडा भएको छ।
लक्ष्मणलाल कर्ण
सहअध्यक्ष, सद्भावना पार्टी
कान्तिपुर दैनिक, १ पुस २०७२
आन्दोलनका नाममा मुलुकमा संकट निम्त्याउने काममात्र भएको छ।
रामचन्द्र पौडेल
उपसभापति, नेपाली कांग्रेस
अन्नपूर्ण पोस्ट दैनिक, ३ पुस २०७२