११.६% नेपाल राष्ट्र ब्यांकका अनुसार गत मंसीरको औसत मूल्य वृद्धिदर। तराईमा जारी आन्दोलन र भारतीय नाकाबन्दीका कारण ६ वर्षयताकै उच्च मूल्य वृद्धि भएको हो।