२० फागुन २०६९ | 3 March 2013

नेपालमा वर्ल्ड डान्स एलाइन्स

Share:
  

नृत्य कलाकार राजेन्द्र श्रेष्ठको अध्यक्षतामा वर्ल्ड डान्स एलाइन्स एशिया प्यासिफिकको नेपाल शाखा खुलेको छ। शाखाको उपाध्यक्ष कृष्णप्रसाद पौडेल छन् भने सचिवमा मिली प्रधान र कोषाध्यक्षमा छेटुप लामा छानिएका छन्। शाखाको सल्लाहकारमा स्टुडियो सेभेन नाट्य समूहकी निर्देशक सविना लेहमन छिन्। शाखा उद्घाटन कार्यक्रममा नेपाली तथा विदेशी नृत्य कलाकारहरुले नृत्य प्रस्तुति र नृत्य शैलीबारे प्रशिक्षण दिएका थिए।

comments powered by Disqus

रमझम