बाबुरामजीले पार्टी छाडेर आफूलाई राष्ट्रद्रोहीमा दर्ज गराउनुभयो। पीएचडी त गोरुको सिङमा पनि हुन्छ।
पुष्पकमल दाहाल
अध्यक्ष, एमाओवादी
अन्नपूर्ण पोष्ट दैनिक, ११ फागुन २०७२
माओवादको नाम जपेर खाओवादको अभ्यास गर्ने प्रचण्डका सिंगापुर र बैंकक भ्रमण केका लागि थिए?
बाबुराम भट्टराई
संयोजक, नयाँ शक्ति
कान्तिपुर दैनिक, १२ फागुन २०७२