२७ फागुन २०६९ | 10 March 2013

वरदान र विनास

Share:
  

तस्वीर: विक्रम राई
वरदान र विनासः हिमाल खुलेको र तोरी फुलेको यो मौसममा ललितपुर हरिसिद्धिका ईंटाभट्टाहरूबाट निस्किरहेको धुवाँको मुस्लोबाट झस्किन वातावरणवादी भइरहनुपर्दैन। आँखा बिझाउने यस्तो धुवाँमा रहेका धुलीकण हिमालमा टाँसिन पुग्छन् र तीन गुणा चाँडो त्यहाँको हिउँ पगाल्छन्, जुन विश्वव्यापी तापक्रम वृद्धिको मूल कारण हो।

comments powered by Disqus

रमझम