७-१३ चैत २०७२ | 20-26 March 2016

भनेको सुनेको

Share:
  

यही सरकारले आगामी चुनाव गराउँछ। सरकार ढल्ने कुनै संभावना छैन।

पुष्पकमल दाहाल

अध्यक्ष, एमाओवादी

गोरखापत्र दैनिक, १ चैत २०७२

अप्राकृतिक गठबन्धनबाट बनेको यो सरकार आफ्नै बोझ्ाले ढल्ने अवस्थामा छ।

बालकृष्ण खाँड

केन्द्रीय सदस्य, नेपाली कांग्रेस

comments powered by Disqus

रमझम