२१-२७ चैत २०७२ | 3-9 April 2016

भनेको सुनेको

Share:
  

पुनःनिर्माणले जति गति लिनुपर्थ्यो, लिन सकिरहेको छैन।

पुष्पकमल दाहाल

अध्यक्ष, एमाओवादी

नयाँ पत्रिका दैनिक, १६ चैत २०७२

यो गतिले पुनःनिर्माणको काम दशकौंसम्म पनि सकिंदैन।

केपी शर्मा ओली

प्रधानमन्त्री

नागरिक दैनिक, १७ चैत २०७२

रमझम