२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

भनेको सुनेको

Share:
  

भारत–ईयूको विज्ञप्ति हामीले उठाएको मुद्दासँग मिलेकाले स्वागत गरेका छौं।

रामनरेश राय

नेता, तराई मधेश सद्भावना पार्टी

नयाँ पत्रिका दैनिक, २२ चैत २०७२

संविधान कार्यान्वयनका क्रममा रहेका वेला भारत–ईयू संयुक्त वक्तव्य आउनु अनुचित छ।

शेरधन राई

मन्त्री, सूचना तथा सञ्चार

अन्नपूर्ण पोष्ट दैनिक, २० चैत २०७२

comments powered by Disqus

रमझम