२७ फागुन २०६९ | 10 March 2013

लक्ष्य फेशन डिजाइनर

Share:
  

विज्ञानमा प्लस टु सकेकी रञ्जना थापामगर (२२) ले पोखरामा आयोजित विभिन्न फेशन शोहरुमा डे्रस डिजाइन गरिसकेकी छिन्।

नेपाल मगर संघ कास्कीले असारमा गरेको 'मिस मगर २०१२' प्रतियोगिता जितेकी उनी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त फेसन डिजाइनर प्रबल गुरुङबाट प्रभावित रहेको बताउँछिन्। फेसन डिजाइनिङ अध्ययन गरिरहेकी रञ्जना पोखरामा हुने फेशन शोहरुमा आफंै पनि र्‍याम्पमा उत्रँदै आएकी छिन्। केही म्यूजिक भिडियोमा मोडलिङ गरेकी रञ्जनाको अवसर पाए चलचित्रमा पनि अभिनय गर्ने चाहना छ।

माधव बराल/पोखरा

comments powered by Disqus

रमझम