२७ फागुन २०६९ | 10 March 2013

खुल्दै झरना

Share:
  

'एक्सपोज' नहुँदा पछिपरेको महसूस गरिरहेकी नायिका झरना थापाले पुरानो सोच बदल्न थालेको संकेत पछिल्लो समय सामाजिक संजाल फेसबुकमा राखिएका उनका 'हट' तस्वीरले दिन्छन्।

'हट' हुने नाममा अंग प्रदर्शन गर्ने नायिकाको भीडबाट टाढा रहेकी झरनाले समेत फेसबुकमा त्यस्ता तस्वीर राख्न शुरु गर्नुले नेपाली सिनेमामा ननाङ्गिइकन केही नहुने स्थिति बनेको पो हो कि!

comments powered by Disqus

रमझम