२७ फागुन २०६९ | 10 March 2013

मिस पूर्वाञ्चल नेहा

Share:
  

तस्वीर: सोहन श्रेष्ठ
१४ फागुनमा धरानमा भएको 'मिस पूर्वाञ्चल प्रतियोगिता २०१३' मा १३ सुन्दरीलाई पछि पार्दै विराटनगरमा सिए पढिरहेकी धरान ७ की नेहा बजाज (१९) प्रथम भइन्। मिस पर्सनालिटी समेत बनेकी उनले पुरस्कारमा टीभीएस कम्पनीको स्कुटी र तीन वर्षका लागि अध्ययन छात्रवृत्ति पाएकी छिन्।

प्रतियोगितामा कुनै टाइटल हात पारे पनि उपाधि नै जित्छु भन्ने उनलाई लागेको थिएन। चार्टर्ड एकाउन्टेन्ड बन्ने लक्ष्य लिएकी नेहा भन्छिन्, “धेरै जनाले चिन्न थालेपछि जीवन नै फेरिए जस्तो लाग्न थालेको छ। ”

सोहन श्रेष्ठ/धरान

comments powered by Disqus

रमझम