४ चैत्र २०६९ | 17 March 2013

मूर्तिमा चम्किंदै

Share:
  

तस्वीर: ऋषिराम कट्टेल

दुई वर्षअघि ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कला प्रदर्शनीमा प्रथम भएकी त्रिभुवन विश्वविद्यालयबाट मूर्तिकलामा स्नातकोत्तर गरिरहेकी काठमाडौं त्रिपुरेश्वरकी शिलासा राजभण्डारी (२४) ले मूर्तिकलामा अरु आधा दर्जन पुरस्कार पाइसकेकी छन्।

'उनको काम उत्कृष्ट छ' ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको यो भनाइले नै शिलासाको क्षमता उजागर गर्छ। एउटा एकल र डेढ दर्जन सामूहिक मूर्तिकला प्रदर्शन गरिसकेकी शिलासा भन्छिन्, “रहरमै आएको यो क्षेत्रबाट दामसँगै, नाम पनि कमाएकी छु।”

comments powered by Disqus

रमझम