४ चैत्र २०६९ | 17 March 2013

मण्डलामा डिग्री माइला

Share:
  

सपना, योजना अनि जीवनबीचको बेमेल देखाइएको नाटक डिग्री माइला मण्डला थिएटरमा मञ्चन भइरहेको छ। १८ फागुनदेखि १० चैतसम्म चल्ने यो नाटकमा धेरै चरित्रका मिसमास पूर्व कथाहरु छन्। शायद अशोकको लेखन र दयाहाङ राईको निर्देशन रहेको नाटकमा पढेर पनि त्यसलाई उपयोग नगरी अरुलाई कोरा सपना देखाइरहने केन्द्रीय पात्र डिग्री माइलाको भूमिकामा प्रदीपकुमार चौधरी राम्ररी जमेका छन्। नाटकका अन्य कलाकारमा विजय बराल, बुद्धि तामाङ, सोमनाथ खनाल, उमेश तामाङ, विकास जोशी, शारदा अधिकारी, सुलक्षण भारती, सुरज यादव, सृजना अधिकारी, सिर्जना सुब्बा छन्।

comments powered by Disqus

रमझम