११ चैत्र २०६९ | 24 March 2013

एकदशक एक छत्र

Share:
  

तस्वीर: ऋषिराम कट्टेल

सामाजिक/राजनीतिक विकृति–विसंगतिलाई तीखो व्यंग्य गर्दै हँसाउने हास्यटेलिश्रृंखला तीतोसत्य ले ८ चैतमा ५०० भाग पूरा गर्दैछ। १० वर्षअघि नेपाल टेलिभिजनबाट शुरू भएको तीतोसत्य सबभन्दा बढी हेरिने र धेरै श्रृंखला प्रसारण भएको साप्ताहिक नेपाली टिभी सिरियलमा दरिएको छ।

पारिवारिक/सामाजिक सिरियलको बोलवाला रहेको समयमा दर्शकमाझ आएको यो सिरियलले 'कमेडी सिरियल' लोकप्रिय बनाउने जस पनि पाएको छ। एकपछि अर्को टेलिभिजन स्टेशनहरू खुल्दा पनि नेपाल टेलिभिजन हेर्ने दर्शक नघट्नुमा तीतोसत्य जस्ता कमेडी सिरियलको ठूलो भूमिका रहेको मानिन्छ।

comments powered by Disqus

रमझम