११ चैत्र २०६९ | 24 March 2013

ठूलो कुरा मिहिनेत

Share:
  

तस्वीर: ऋषिराम कट्टेल

१० वर्षअघि चलचित्र मुनामदन को सुटिङ युनिटमा भाँडा माझ्ने हरि हुमागाई (२८) गत चार वर्षदेखि व्यस्त क्यामराम्यान (सिनेम्याटोग्राफर) बनेका छन्। भाडा माझ्नेदेखि स्पोर्टस् ब्वाई, लाइटम्यान र क्यामेरा असिस्टेन्टहुँदै सिनेम्याट्रोग्राफर बनेका हरिको यो सफलताको आधार आफ्नो कामप्रतिको लगन र इमानदारी नै हो। हरि भन्छन्, “मेरा धेरैजसो साथीहरुलाई हिजोकै ठाउँमा देख्दा मैले ठूलै सफलता हासिल गरेछु कि भनेजस्तो लाग्छ।”

comments powered by Disqus

रमझम