१८ चैत्र २०६९ | 31 March 2013

मिसहरुको पुरस्कार

Share:
  

तस्वीर: विक्रम राई

स्थापित मिस नेपालको उपाधि यो वर्ष काठमाडौंकी इशानी श्रेष्ठले हासिल गरेसँगै रु.५० हजार हात पारेकी छिन्। आयोजकहरुका अनुसार यसपटकदेखि विजेतालाई सनसिटी हाउजिङमा एउटा अपार्टमेन्ट दिने घोषणा गरिएको छ, १२ महीनाको लागि। अन्य सौन्दर्य प्रतियोगिताहरुको तुलनामा मुलुककै नाम जोडिएको यस प्रतियोगिताको पुरस्कार राशी निकै कम छ।

नेपालका सौन्दर्य प्रतियोगिताको पुरस्कार राशीः मिस नेपाल– रु.५० हजार
मिस मंगोल– रु.१ लाख
मिस ग्लोवल इन्टरनेशनल– रु.२ लाख
मिस पूर्वाञ्चल– रु.१ लाख ३५ हजारको स्कुटर मिस टिन इन्टरनेशनल– रु.५० हजार
मिस इन्टरनेशनल– रु.५० हजार
मिसेस नेपाल– रु.५० हजार

comments powered by Disqus

रमझम