१८ चैत्र २०६९ | 31 March 2013

राइजिङ स्टार

Share:
  

पश्चिम चितवन गुञ्जनगरका किरण गुरुङ नेपाली संगीतको आकाशमा 'किरण' बनेर चम्कन चाहन्छन्। सिनर्जी एफएमले सञ्चालन गरेको राइजिङ स्टारको विजेता बनेका किरणले त्यसतर्फ बाटो खोलिसकेका छन्।

गायनको क्षेत्रमा केही गर्ने लक्ष्य बोकेका उनी ८ चैतमा राइजिङ स्टारको तेस्रो संस्करणको विजेता बनेका हुन्। किरणले ५० हजार रुपैयाँ र द रिवेल क्रियशनमार्फत एकल अल्बम निकाल्ने अवसर पाएका छन्।

सविता श्रेष्ठ, चितवन

comments powered by Disqus

रमझम