२५ चैत्र २०६९ | 7 April 2013

अंक र अर्थ

Share:
  

रु.२,०७,६३,५५,००,००० बराबरको वस्तु चालु आवको पहिलो ७ महीनामा भारतबाट आयात भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.१ प्रतिशतले बढी हो। यो अवधिमा भारततर्फ निर्यात भने रु.२८ अर्ब ९३ करोड ५८ लाख बराबरको मात्र भएको छ।

comments powered by Disqus

रमझम