१ वैशाख २०७० | 14 April 2013

अंक र अर्थ

Share:
  

रु.३,७५,९६,४७,००,००० बराबरको विदेशी सम्पत्ति (सुन र विदेशी मुद्रा लगायत) मा चालु आर्थिक वर्षको माघसम्ममा नेपाल राष्ट्र ब्याङ्कले लगानी गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले कम हो।

comments powered by Disqus

रमझम