१ वैशाख २०७० | 14 April 2013

रारामा लाली गुराँस

Share:
  

तस्वीरः डम्बरकृष्ण श्रेष्ठ

रारामा लाली गुराँसः कर्णालीको मुगुमा रहेको नेपालकै ठूलो रारा ताल समुन्द्र सतहबाट २,९७२ मिटर उचाइमा छ। ५.१ किमी लामो, ३.२ किमी चौडा र १६७ मिटर गहिरो यो ताललाई कैयौं सौन्दर्यपारखी 'भूस्वर्ग' भन्छन्। मुगुको सदरमुकाम गमगढी र ताल्चा दुवै ठाउँबाट तीन घण्टा पैदल दूरीमा रहेको यो ताल वरिपरि ढकमक्क फुलेका लालीगुराँसले १८ चैतमा अरू मनमोहक देखिन्थ्यो।

comments powered by Disqus

रमझम